शब्दकोश प्रविष्टि

भुसाउरो

ना.
  1. भित्र चामल नभएको पटुवाको थुप्रो ।

  2. भुस्सा काट्ने हतियार; खडाँस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042944
मुद्रित पृष्ठ
962