शब्दकोश प्रविष्टि

भुसतिघ्रे

वि.
  1. ठुला तिघ्रा वा डाल भएअनुसार काम नदिने ।

  2. मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042943
मुद्रित पृष्ठ
962