शब्दकोश प्रविष्टि
भुवल/भुवस्तान
ना.
ना. [√ भुवन] कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी ।
रूपान्तर
व्युत्पत्ति
[√ भुवन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042936- मुद्रित पृष्ठ
- 962
शब्दकोश प्रविष्टि
ना. [√ भुवन] कष्टसाथ झेल्नुपर्ने दुःखको अवस्था; ठुलो दुःख; हन्डर; सङ्कट; हैरानी ।
[√ भुवन]
npbs2075-10-042936