शब्दकोश प्रविष्टि

भुवन

ना.
  1. जगत्; संसार ।

  2. जल; पानी ।

  3. प्रकृतिको सिर्जना; सृष्टि ।

  4. जनता; दुनियाँ ।

  5. पुराणअनुसार भू, भुव, स्व, मह आदि चौध लोक; सात लोक तथा सात पातालमध्ये प्रत्येक ।

  6. उक्त आधारमा चौधको सङ्ख्यासूचक शब्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042930
मुद्रित पृष्ठ
962