शब्दकोश प्रविष्टि
भुल्कनु
अ.क्रि.
पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु; भुलुक्क हुनु वा भुल्को निस्कनु ।
पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु ।
व्युत्पत्ति
[भुलुक्क+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042920- मुद्रित पृष्ठ
- 962
शब्दकोश प्रविष्टि
पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु; भुलुक्क हुनु वा भुल्को निस्कनु ।
पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु ।
[भुलुक्क+नु]
npbs2075-10-042920