शब्दकोश प्रविष्टि
भुलभुलैया
ना.
पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी ।
अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना ।
व्युत्पत्ति
[भुल्+भुल्+ऐया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042911- मुद्रित पृष्ठ
- 962
शब्दकोश प्रविष्टि
पेचिलो वा झुक्याउने कुरो; घुमाउरो कुराकानी ।
अलमलिने बाटो भएको कुनै घर वा त्यस्तै रचना ।
[भुल्+भुल्+ऐया]
npbs2075-10-042911