शब्दकोश प्रविष्टि
भुल
ना.
ताकेको काम गर्नुपर्नेमा झुक्किएर गरिने अर्कै काम; भुल्ने काम; भ्रम; चुक; गफलत ।
विराम; कसुर; विगार ।
लेखनमा हुने गल्ती; अशुद्धि ।
बिर्सने काम; विस्मृति ।
व्युत्पत्ति
[प्रा. भुल्ल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042904- मुद्रित पृष्ठ
- 962