शब्दकोश प्रविष्टि

भुरुङ

ना.वि.
  1. धागाले बेरी झट्कारेर भुईँमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु ।

  2. हातले घुमाएर खेलिने चिलाउने आदिका गेडा । वि.

  3. डल्लो; पुड्को ।

व्युत्पत्ति

[नेवा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042890
मुद्रित पृष्ठ
961