शब्दकोश प्रविष्टि
भुरुक्क
क्रि.वि.
क्रि.वि. [अ.मू. भुरुक्+क] बसेको ठाउँबाट एक्कासि उठने गरी; जुरुक्क । २. एकाएक उड्ने चालले; भुर्र ।
व्युत्पत्ति
[अ.मू. भुरुक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042889- मुद्रित पृष्ठ
- 961
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. भुरुक्+क] बसेको ठाउँबाट एक्कासि उठने गरी; जुरुक्क । २. एकाएक उड्ने चालले; भुर्र ।
[अ.मू. भुरुक्+क]
npbs2075-10-042889