शब्दकोश प्रविष्टि
भुमरी
ना.
हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; भुँवरी ।
रौँ आदि घुमुर्किएको वा चक्का परेको स्थिति ।
क्रोध वा रिसले निधारमा पारेको त्यस्तो गाँठो ।
व्युत्पत्ति
[प्रा. भुमइ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042885- मुद्रित पृष्ठ
- 961