शब्दकोश प्रविष्टि

भुन्टे

ना.वि.
  1. सानो बच्चो ।

  2. पुड्को केटो । वि.

  3. सानो; पुड्को; पुड्के ।

व्युत्पत्ति

[भुन्टो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042881
मुद्रित पृष्ठ
961