शब्दकोश प्रविष्टि
भुत्ते
वि.
धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार) ।
बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस) ।
व्युत्पत्ति
[भुत्तो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042852- मुद्रित पृष्ठ
- 960
शब्दकोश प्रविष्टि
धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार) ।
बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस) ।
[भुत्तो+ए]
npbs2075-10-042852