शब्दकोश प्रविष्टि

भुतुक्क

क्रि.वि.
  1. रिसले वा असन्तोषले चुर हुने गरी; साह्रै झोक्किएर ।

  2. थकाइले लुथ्रुक्क पर्ने गरी ।

  3. एक्कासि मर्ने किसिमले; खुत्रुक्क ।

  4. ठुलो आसक्ति ।

व्युत्पत्ति

[अ.मू. भुतुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042842
मुद्रित पृष्ठ
960