शब्दकोश प्रविष्टि
भुट्को
ना.
ना. [भुट्+को] उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी ।
व्युत्पत्ति
[भुट्+को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042833- मुद्रित पृष्ठ
- 960
शब्दकोश प्रविष्टि
ना. [भुट्+को] उमालेका पानीमा भुटेको पिठो मुछी डल्लो पारी चाकु मिलाई रुमालले छोपेर बाफमा पकाइने रोटी ।
[भुट्+को]
npbs2075-10-042833