शब्दकोश प्रविष्टि
भुजा२
ना.
अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे ।
खाजामा खाइने त्यस्तो खट्टे वा सिरौँला आदि खानेकुरो ।
भात (प्रायः दरबारिया बोलीमा) ।
व्युत्पत्ति
[प्रा. भुज्जिअ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042804- मुद्रित पृष्ठ
- 959
शब्दकोश प्रविष्टि
अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे ।
खाजामा खाइने त्यस्तो खट्टे वा सिरौँला आदि खानेकुरो ।
भात (प्रायः दरबारिया बोलीमा) ।
[प्रा. भुज्जिअ]
npbs2075-10-042804