शब्दकोश प्रविष्टि
भुजा१
ना.
बाहुली; हात; हस्त ।
रेखागणितमा कोण बनाउन खिचिने सरल रेखा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042803- मुद्रित पृष्ठ
- 959
शब्दकोश प्रविष्टि
बाहुली; हात; हस्त ।
रेखागणितमा कोण बनाउन खिचिने सरल रेखा ।
[सं.]
npbs2075-10-042803