शब्दकोश प्रविष्टि

भुजबन्ध

ना.
  1. भुजाले अँगाल्ने काम; अङ्कमाल; अँगालो ।

  2. बाहुमा पहिरिने एक गहना; बाजुबन्द; अङ्गद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042801
मुद्रित पृष्ठ
959