शब्दकोश प्रविष्टि

भुजङ्गप्रयात

ना.

ना. छन्दशास्त्रअनुसार चारवटा 'य' – गणका प्रत्येक चरण हुने एक वार्णिक छन्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042797
मुद्रित पृष्ठ
959