शब्दकोश प्रविष्टि

भुज्नु

स.क्रि.
  1. भोग गर्नु; अनुभव गर्नु; भुक्तिनु ।

  2. सुख–दुःख बेहोर्नु ।

  3. सोचविचार गरेर काम गर्नु वा जान्नु ।

  4. कुनै वस्तु हाँडी, कराही आदिमा लावा उठने गरी भुट्नु ।

व्युत्पत्ति

[सं. भुज्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042794
मुद्रित पृष्ठ
959