शब्दकोश प्रविष्टि
भुक्ति
ना.
भोजन ।
उपभोग; भोग ।
अधिकारमा लिइएको वस्तु; कब्जा; दखल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042778- मुद्रित पृष्ठ
- 959
शब्दकोश प्रविष्टि
भोजन ।
उपभोग; भोग ।
अधिकारमा लिइएको वस्तु; कब्जा; दखल ।
[सं.]
npbs2075-10-042778