शब्दकोश प्रविष्टि

भुक्तान सन्तुलन

ना.

ना. एक देशले अर्को देशबाट पाउनुपर्ने वा अर्को देशलाई दिनुपर्ने व्यापारसम्बन्धी हिसाबको रकम (वस्तु, पुँजी, बिमाशुल्क, जहाज–भाडा इ.) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042774
मुद्रित पृष्ठ
959