शब्दकोश प्रविष्टि
भुक्तान
ना.वि.
ना. [सं. भुक्त+आन] १. भोग गर्ने काम; भोग । २. लेनदेन चुक्ता गर्ने काम; चुक्ती; फर्छ्यौट । ३. कष्टले समय बिताउने काम; अनुभव । वि. ४. तिरिसकेको; फर्छिएको । ४. भोगिएको ।
व्युत्पत्ति
[सं. भुक्त+आन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042773- मुद्रित पृष्ठ
- 959