शब्दकोश प्रविष्टि

भुक्तभोग

वि.
  1. भोग गरिसकेको; अनुभव गरिसकेको ।

  2. दुःखसुख सहेको; खली खाएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042765
मुद्रित पृष्ठ
959