शब्दकोश प्रविष्टि

भुक्तनु

स.क्रि.
  1. भुक्तिनु ।

  2. सुखदुःख सहेर अनुभव गर्नु ।

व्युत्पत्ति

[सं. भुक्त+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042763
मुद्रित पृष्ठ
959