शब्दकोश प्रविष्टि

भुक्क

क्रि.वि.
  1. कुनै वस्तु उक्सने, फुल्ने वा सुन्निने गरी; भुक्लुक्क ।

  2. मुड्की आदिले कमला वस्तुमा बिस्तारै हान्दा शब्द आउने चालसँग ।

  3. कुकुर भुक्ने वा भुकेको शब्द आउने किसिमले ।

व्युत्पत्ति

[अ.मू. भुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042762
मुद्रित पृष्ठ
958–959