शब्दकोश प्रविष्टि

भुईँचम्पा

ना.
  1. लसुनका जस्ता पात र प्रायः रातो फूल फुल्ने एक बोट वा त्यसैको फूल ।

  2. रातो रङको फूल फुल्ने एक कन्द ।

  3. पड्किँदा विभिन्न रङ्गका झिल्का निस्कने एक किसिमको आतसबाजी; पटाका ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042733
मुद्रित पृष्ठ
958