शब्दकोश प्रविष्टि

भिरिनु

क.क्रि.
  1. अनिच्छाले कुनै वस्तु जिम्मा लिइनु ।

  2. खुकुरी, तरबार आदि धारण गरिनु ।

व्युत्पत्ति

[भिर्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042673
मुद्रित पृष्ठ
957