शब्दकोश प्रविष्टि

भिमल

वि.ना.
  1. कहालिएको; आकुल ।

  2. अचेतन अवस्थाको; अचेत; बेहोस । ना.

  3. कहालिने वा बिचेत हुने स्थिति; आकुलता ।

व्युत्पत्ति

[सं. विह्वल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042651
मुद्रित पृष्ठ
956