शब्दकोश प्रविष्टि

भित्र्याउनु

स.क्रि.प्रे.क्रि.
  1. भित्र हुल्नु; प्रवेश गराउनु; पसाल्नु ।

  2. भित्र राख्नु; थन्क्याउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042637
मुद्रित पृष्ठ
956