शब्दकोश प्रविष्टि

भिडाउनु

स.क्रि.प्रे.क्रि.
  1. दुई थरीलाई साथै राखी दाँज्नु; तुलना गर्नु ।

  2. रोहबर गर्नु; रोहबरमा राख्नु । प्रे.क्रि.

  3. भिडन्त गराउनु; जुधाउनु ।

  4. मुठभेड गराउनु ।

  5. जबरजस्ती जिम्मा लगाउनु; टाँसो लगाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042602
मुद्रित पृष्ठ
955