शब्दकोश प्रविष्टि

भिडन्त

ना.

ना. परस्परमा लड्ने र भिड्ने काम; परस्परको सङ्घर्ष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042599
मुद्रित पृष्ठ
955