शब्दकोश प्रविष्टि
भिटो२
ना.
ना. [√ भित्तो] खेतबारी आदिमा लगाइने माटाको डिल वा चपरीको पर्खाल ।
व्युत्पत्ति
[√ भित्तो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042594- मुद्रित पृष्ठ
- 955
शब्दकोश प्रविष्टि
ना. [√ भित्तो] खेतबारी आदिमा लगाइने माटाको डिल वा चपरीको पर्खाल ।
[√ भित्तो]
npbs2075-10-042594