शब्दकोश प्रविष्टि

भास्नु१

स.क्रि.

स.क्रि. [सं. भ्रंश+नु] जग्गाजमिनको माटो झिकेर गहिरो पार्नु; गहिर्‍याउनु; खाल्टो पार्नु ।

व्युत्पत्ति

[सं. भ्रंश+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042535
मुद्रित पृष्ठ
954