शब्दकोश प्रविष्टि

भाष्य

ना.वि.
  1. सूत्र वा मूल ग्रन्थका आधारमा गरिएको व्याख्या; विवृति; विवरण ।

  2. टिका; व्याख्या । वि.

  3. भन्न वा बोल्न योग्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042533
मुद्रित पृष्ठ
954