शब्दकोश प्रविष्टि

भाषिका

ना.

ना. [सं.] कुनै एक भाषिक समुदायभित्र ध्वनि, उच्चारण र संरचनागत क्षेत्रीय विभेदका आधारमा देखिने भेदउपभेद; कुनै पनि भाषाको क्षेत्रीय भेद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042530
मुद्रित पृष्ठ
954