शब्दकोश प्रविष्टि
भाषण स्वतन्त्रता
ना.सर्व
ना. विशेषतः राजनीतिक, धार्मिक, सामाजिक आदि विषयमा सर्वसाधारणका अगाडि आफ्नो मनको विचार प्रकट गर्न राज्य वा सरकारबाट प्राप्त हुने स्वतन्त्रता; वाक्स्वतन्त्रता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042513- मुद्रित पृष्ठ
- 953