शब्दकोश प्रविष्टि

भावातीत

वि.
  1. भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको ।

  2. योगशास्त्रका अनुसार भावनाभन्दा पर रहेको (तत्त्व वा ध्यान) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042491
मुद्रित पृष्ठ
953