शब्दकोश प्रविष्टि
भाराफौज
ना.
ना. [भारा+फौज] तोकिएको तलब वा पारिश्रमिक दिएर केही समयका लागि भर्ना गरिएका सैनिक जवान ।
व्युत्पत्ति
[भारा+फौज]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042403- मुद्रित पृष्ठ
- 951
शब्दकोश प्रविष्टि
ना. [भारा+फौज] तोकिएको तलब वा पारिश्रमिक दिएर केही समयका लागि भर्ना गरिएका सैनिक जवान ।
[भारा+फौज]
npbs2075-10-042403