शब्दकोश प्रविष्टि

भारदारी गोत्र

ना.

ना. भारद्वाज ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; चौलागाईँ, सुवेदी, पन्थी, सिलुवाल, सिजापती, विष्ट, वाग्ले, लोहनी, पन्त, धामी, दुध–पोखरेल, सिवाकोटी, देवकोटा, निरौला, भँडारी, बोहोरा, शुद्ध खँड्का, राउल, कँडेल, श्रीपाली–बस्नेत, कुलेटा–पाण्डे, लटौला– जोशी र धामी–अधिकारी थर हुनेहरूको गोत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042395
मुद्रित पृष्ठ
951