शब्दकोश प्रविष्टि
भारत२
ना.
नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण– एसियाली एक प्रसिद्ध देश वा गणतन्त्र मुलुक ।
भारतवर्ष ।
'महाभारत' नामक एक ग्रन्थ ।
भारतवंशमा उत्पन्न व्यक्ति ।
कठिनाइ; परिभ्राट; मुस्किल; हैरान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042382- मुद्रित पृष्ठ
- 950