शब्दकोश प्रविष्टि

भानुभक्त

ना.वि.

ना. [सं.] वि. सं. १८७१–मा जन्म भएर वि. सं. १९२५– मा देहान्त भएका, नेपाली भाषामा अध्यात्मरामायण, प्रश्नोत्तरी, भक्तमाला, वधूशिक्षा र प्रशस्त फुटकर पद्य लेख्ने, नेपाली साहित्यका प्राथमिककालीन तथा रामभक्तिधाराका प्रमुख कवि; नेपाली साहित्यका आदिकवि ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042350
मुद्रित पृष्ठ
950