शब्दकोश प्रविष्टि

भान

ना.

ना. [सं. भ्रमज्ञाने १. कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को । २. भ्रमपूर्ण धारणा; भ्रान्त ज्ञान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042343
मुद्रित पृष्ठ
949