शब्दकोश प्रविष्टि
भादगाउँले
वि.
भादगाउँको; भादगाउँसम्बन्धी ।
भादगाउँमा बनेको वा तयार भएको ।
व्युत्पत्ति
[भादगाउँ+ले]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042337- मुद्रित पृष्ठ
- 949
शब्दकोश प्रविष्टि
भादगाउँको; भादगाउँसम्बन्धी ।
भादगाउँमा बनेको वा तयार भएको ।
[भादगाउँ+ले]
npbs2075-10-042337