शब्दकोश प्रविष्टि

भातको भकारी

वि.
  1. जति खाए पनि नअघाउने; घिचुवा ।

  2. अल्छीको राजा; भात मात्र खाएको पनि उपती नगर्ने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042325
मुद्रित पृष्ठ
949