शब्दकोश प्रविष्टि

भाङ पेलाइ

ना.

ना. [भाङ+पेलाइ] कुनै जुक्तिले आफ्नो मतलब साध्य गर्ने काम; थिचोमिचो ।

व्युत्पत्ति

[भाङ+पेलाइ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042293
मुद्रित पृष्ठ
948