शब्दकोश प्रविष्टि

भाग्यहीन

वि.
  1. भाग्य राम्रो नभएको; भाग्यले ठगिएको; अभागी ।

  2. दुःखी; पीडित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042289
मुद्रित पृष्ठ
948