शब्दकोश प्रविष्टि

भाग्यविधाता

वि.ना.
  1. कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता । ना.

  2. सुखदुःखको कारणभूत मानिने शक्तिरूप ईश्वर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-042286
मुद्रित पृष्ठ
948