शब्दकोश प्रविष्टि
भागीरथी
ना.
ना. [सं.] सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा; जाह्नवी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042270- मुद्रित पृष्ठ
- 948
शब्दकोश प्रविष्टि
ना. [सं.] सगर राजाका नाति भगीरथले आराधना गरेर पितृमुक्तिका निमित्त पृथ्वीमा ल्याएको भनी पुराणमा वर्णित नदी; गङ्गा; जाह्नवी ।
[सं.]
npbs2075-10-042270