शब्दकोश प्रविष्टि
भाखा
ना.
भाषा (अघि 'ष' को उच्चारण 'ख' भएअनुसार) ।
भाका; लय ।
व्युत्पत्ति
[सं. भाषा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042250- मुद्रित पृष्ठ
- 947
शब्दकोश प्रविष्टि
भाषा (अघि 'ष' को उच्चारण 'ख' भएअनुसार) ।
भाका; लय ।
[सं. भाषा]
npbs2075-10-042250