शब्दकोश प्रविष्टि
भाक्नु
स.क्रि.
कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु ।
शपथ– ग्रहण गर्नु; किरिया खानु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-042242- मुद्रित पृष्ठ
- 947
शब्दकोश प्रविष्टि
कुनै कार्य सिद्ध होस् भनी देवदेवीलाई पूजा, बलि अर्पण गर्नु; प्रतिज्ञा गर्नु; भाकल गर्नु ।
शपथ– ग्रहण गर्नु; किरिया खानु ।
npbs2075-10-042242